एजेन्सी । भनिन्छ प्रेममा मान्छे अन्धो हुन्छ, उसले घरपरिवार, श्रीमान, श्रीमती, छोराछोरी केही देख्दैन् । केवल आफ्नो प्रेमी बाहेक । तर, यो भनाईलाई राजधानीमा भएको एक घटनाले प्रमाणित गरिदिएको छ । आफ्ना श्रीमान, घरपरिवार, छोराछोरी छाडेर परपुरुषको प्रेममा अन्धो हुँदा एक महिलाले आफ्नो ज्यानै गुमाउनु परेको छ । घटना भारतको राजधानी नयाँ दिल्लीस्थित बलजीत नगरको हो । जहाँ एक प्रेमीले विवाहित प्रेमिकाको गोली हानेर हत्या गरेका छन् । विवाहित प्रेमिकाको हत्यापछि प्रेमीले आफ्नै निधारमा गोली ठोकेर आत्महत्या गरे । यस्तो छ घटनाको कारण : नयाँ दिल्लीको बलजीत नगरमा अमित नामका युवकको प्रियकां नामकी विवाहितसँग प्रेम र अवैध शारीरिक सम्पर्क थियो । यी दुईको सम्बन्ध प्रियंकाको विवाहपछि बढेको थियो । त्यसअगाडि यी दुई बीच चिनजानै थिएन् । अमित प्रियंकाका श्रीमानको घर नजिकै घर भएका छिमेकी मात्रै हुन् । प्रियंकाका श्रीमान एक कम्पनीमा काम गर्छन् । उनी अक्सर बाहिरै हुने गर्छन् । त्यही बेला अमित र प्रियंका नजिकिएका थिए । यसरी नजिक भएकी घर परिवार सबै बिर्सिए । उनीहरुबीच दिनदिनै भेटघाट पछि शारीरिक सम्पर्क हुन थाल्यो । तर, एकदिन सम्बन्ध चरमउत्कर्षमा पुग्यो । अमितले दिउँसै शारीरिक सम्बन्ध राख्न खोजे तर प्रियंकाले मानिनन् । त्यसपछि पेस्तोले बोकेर हिडेका अमितले जबरजस्ती गर्न खोजे । त्यतीकै बेला प्रियंका चिच्याउँदै ढोका खोलेर बाहिर भागिन् । बाहिरबाट प्रियंकाका दुई छोरा स्कुलबाट घर आउँदै थिए । त्यही बेला अमितले गोली हानेर प्रियंकाको हत्या गरे । लगत्तै उनले आफ्नै निधारमा गोली हाने । प्रहरी अनुसन्धान अनुसार दुबै बीच प्रेम सम्बन्ध रहेका थुप्रै प्रमाण भेटिएका छन् । यसमा दुबै जनाको अंगालो हालेको तस्वीर मोबाइल म्यासेजमा भेटिएको । दुबै केही नग्न तस्वीर भेटिएको अनुसन्धानले देखाएको छ । घटनाको थप अनुसन्धानमा प्रहरी जुटेको छ । - See more at:
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment