ठमेलमा छापा, २ सय जना पक्राउ

काठमाडौं, १८ चैत । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा यौनधन्दा लगायतका अवैध कार्यमा संलग्न रहेको भन्दै दुई सय जना भन्दा बढीलाई पक्राउ गरिएको छ ।
अवैध रुपमा संचालित यौनधन्दा, स्पा र मसाज सेन्टर, डान्स र डिस्कोहरुमा सोह्रखुट्टे प्रहरीले छापा मारेर पछिल्लो १२ दिनमा  २ सय जना बढीलाई पक्राउ गरिएको जनाएको छ ।
केही लज तथा होटलहरुमा छापा मारेर संचालकसहित केही युवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment