ठमेलमा छापा यौनधन्दा र मसाज सेन्टर डिस्कोमा छापा हान्दा २ सय जना यसरि पक्राउ परे – ८० जनाविरुद्ध मुद्दा दायर - See more at:

सोह्रखुट्टे प्रहरीले ठमेल क्षेत्रमा छापा मारेर २ सय भन्दा बढीलाई पक्राउ गरेको छ। अवैध रुपमा संचालित यौनधन्दा, स्पा र मसाज सेन्टर, डान्स र डिस्कोहरुमा छापा मारेर अहिलेसम्म २ सय जना पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए।
पर्यटकिय नगर ठमेल क्षेत्रमा यौनधन्दा फस्टाएको, लागू औषध कारोबारीको संख्या उल्लेखनिय रहेको, सडकमै बसेर रातको समयमा बियर र नाङगो पसलेहरुले थोरै परिणाममा लागू औषध बेच्ने गरेको पाइएको डिएसपी राठौंरले बताए। ‘ठमेल सबैक्षेत्रबाट भताभुङ अवस्थामा छ’, डिएसपी राठौंरले भने ‘सही ट्रयाकमा ल्याउन अप्रेसन चलाइरहेको छु ।’ ठमेल र सोह्रखुट्टे क्षेत्रबाट अवैध रुपमा हुने सबै क्रियाकलाप जरैबाट उखेल्ने उनले बताए।Capture
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment