भारतलाई चुनौती दिँदै चीनको आडमा नेपालले ल्यायो विकासको कायापलट लक्ष्य - See more at:

१९ चैत, काठमाडौं ।
नेपालीले सन् २०२० भित्र भौतिक आर्थिक र सामाजिक विकासका क्षेत्रमा कायपलट गर्ने लक्ष्य राख्दै १५ वर्षे दिगो विकास लक्ष्यको राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी एसडीजी प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
विभिन्न १७ लक्ष्य र १५९ वटा उदेश्य कायम गरिएको प्रतिवेदनलाई खतिवडाले अधिकारमा आधारित विकास रणनीति भएको दाबी गरे । प्रतिवेदनमा आयोगले हरेक पाँच वर्षका लागि क्षेत्रगत लक्ष्य तय गरेको छ ।
नीतिगत सहजीकरण र संस्थागत क्षता अभिवृद्धिमार्फत यो लक्ष्य हासिल गरिने प्रतिवेदनमा उल्लेख छ ।
एसडीजीको प्रभावकारी कार्यान्वयन भए नेपालललाई सन् २०२२ सम्म अधिकतम विकसितबाट विकासशीलमा स्तरोन्नति हुने अवसर मिल्नेछ भने विकासका सूचकका उल्लेख्य सुधार हुनेछ । कारोबार दैनिकमा समाचार छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment