काठमाडौंमा आफ्नै छोराबाट मारिए गुण्डा !

काठमाडौं, १८ चैत । राजधानीमा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन् ।
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-१ गागल फेंदी बस्ने २८ वर्षीय अर्जुन लामालाई बाबुको हत्याको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
अर्जुनले आफ्ना ५३ वर्षीय बाबु गुण्डा लामालाई घरमा खानाखाने विषयमा विवाद हुंदा भारी बोक्ने नाम्लोले हिर्काउँदा आँगनमा लडेर गम्भिर घाईते भएकोले पिपुल्स लाईफ केयर अस्पताल साँखु पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यसैगरी मकवानपुर हाँडीखोला–६ घर भई ललितपुर उपमाहानगरपालिका–२७ सुनाकोठी बस्ने ५५ वर्षीय जयबहादुर घिसिङ बुधबार मृत फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।Capture
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment