अर्चना पनेरुसहित पक्राउ परेका राजु गिरीले माफि मागे (भिडियो)

काठमाडौं, १७ चैत्र । निर्देशक राजु गिरीले आफूले गल्ति गरेको भन्दै माफि मागेको छन् । चलचित्र विकाश बोर्डबाट इजाजत पत्र नलिई पोर्न स्टार बन्छु भन्दै हिडेकी अचर्ना पनेरुलाई लिएर फिल्म छाायँकनमा गएका गिरीलाई बोर्डको निर्देशनमा प्रहरीले समातेको थियो । गिरीले फिल्म निर्देशनमा लगेको सामान समेत प्रहरीले जफत गरेको थियो । उनको सुटिङ्को सामान अझै प्रहरीसँगै छ । उनले बुुधबार राजधानीमा पत्रकार सम्मेलन गरि माफि मागेका छन् ।
प्रेस विज्ञप्ती सार्वजनिक गर्दै माफि मागेका गिरीले बल्ल आफूले नियम कानून आफ्नै हितका लागि बनेको महसुश गरेको बताएका छन् । उनले आफूले अन्जानबस गल्ति गरेको भन्दै माफि दिन आग्रह गरेका छन् । आफूले गल्ति गरेको महसुश पछि माफि नमागे आफुबाट झन ठूलो गल्ति हुने भएकाले माफि मागेको उनले प्रेस विज्ञप्तीमा जनाएका छन् । उनले अर्चनालाई लिएर बनाउने भनेको फिल्मको नाम पनि परिर्वतन गरेर ‘अर्चना’नै बनाउने बताएका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment