एसएलसी सुरु भएकै दिन विद्यालयको प्राङ्गणमा मृत भेटिए एक युवक - See more at:

गुल्मी, १८ चैत । गुल्मीको लुम्छामा एक युवाको शव फेला परेको छ । एसएलसी सुरु भएकै दिन बिहीवार बिहान लुम्छाको भगवती प्राथामिक विद्यालयको प्राङ्गणमा हर्दिनेटा –६ का २० वर्षिया विशाल गाह मगरको शव फेला परेको हो ।
गाहाको मृत्यु वारेमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक मकेन्द्र मिश्रले बताए ।गाहाको शबलाई पोष्टमाडकको लागी जिल्ला अस्पताल गुल्मीमा ल्याईएको प्रहरीले जनाएको छ । उनी दुई वर्षअघि कक्षा १२ को परिक्षा दिएर घरमै थिए । दैनिक नेपालमा खबर छ |Capture
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment