विश्वकै महगों विहे, जहाँ एकै रातमा भयो ६६०० करोड खर्च

काठमाडौँ । २६ मार्चका दिन विश्वकै महगों विहे भयो । प्रसंग हो रुसको । रुसको राजधानी मस्कोका एक तेल ब्यापारीकी छोरीको बिहेमा एकै रातमा ६६ करोड खर्च भएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । अरबौँ पति मिखाइल गुस्तेरीवका छोरा सईद गुस्तेरीवले खादिजा उजहाखोवासँग गरेको विहे विश्वभरका संचार माध्यमलाई पनि समाचारको विषय बन्यो । जहाँ बेहुला २८ र बेहुली २० वर्षका थिए ।
world marriage richest-wedding-ever_landscape_1459322382
जसमध्ये बेहुलाले अक्सफोर्ड यूनिभर्सीटी र बेहुलीले मस्को यूनिभर्सीटीमा उच्च शिक्षा अध्ययन गर्दै आएका छन् । समाचारको विषय बन्नुको कारण हो व्यबसायी एवंम् मिडीया कम्पनकिा मालीकले गरेको खर्च र नयाँ प्रयोग । जुन विश्वमै विरलै मानिसहरुले गर्ने गर्छन् । फोर्ब्सका अनुसार उनको संपत्ति ६ दशमलव ३ बिलियल डलर छ ।
बिहेमा  बेहुलीका लागी पेरीसबाट मगाएर लगाएको १६ लाख भारुको गाउन मुख्य आर्कषण बन्न पुग्यो । बिहेको पार्टीमा हलीउडका चर्चित कलाकारको उपस्थिती रहेको बिहेमा अधिंकाश कुराहरु संसारकै सबैभन्दा महंगा थिए । जहाँ यूरोपीयन खाना, विशाल पार्टी भवन तथा कैयौँ महंगा फूलहरुले सजिएको मंडलका कारण यो विहेलाई विश्वकै महगों बिहेका रुपमा परिभाषित गरिएको छ । एजेन्सीको सहयोगमा
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment