त्रिभुवन विमानस्थलमा सबै उडान अवरुद्ध

काठमाडौं, चैत १९ । शुक्रबार बिहान करिब दुई घण्टासम्म राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा बाह्य उडान अवरुद्ध भएको छ ।
बिहानैदेखि अवरुद्ध उडान करिब ८ बजेबाट सूचारु भएको विमानस्थल कार्यालय स्रोतले जनाएको छ ।
प्राविधिक समस्या देखिएपछि उडान अवरुद्ध भएको थियो । आन्तरिक समस्या भन्दै विमानस्थलले उडान र अवतरण स्थगित गरेको थियो ।
समस्या समाधान भएपछि उडान सूचारु भएको हो । उडान अवरुद्ध हुँदा विमानस्थलमै सयौं यात्री गन्तव्यतर्फ जानबाट रोकिएका थिए ।
इमेज खबर ले खबर छापेको छ | - 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment