भुकम्पको मौकाछोपि काकाले मेरो कुमारित्व हरण गरे ! -संझना पौडेल - See more at:

-संझना पौडेल-
म एक निर्दोष बालिका भर्खर १२ बर्षकि भए । आमाको माया र ममता पाउनु त कहाँ हो कहाँ मलाई थाहै थिएन । मेरी आमा मैले सुने अनुसार म ५ बर्षकि हुदाँ बित्नु भएको रे । घरमा बाबा थिए मेरा । सर्लाहिमा हाम्रो थौरे जग्गा भएकै कारण खान लाउन लाई पनि निकै नै धौ -धौ थियो बाबा त्यहि जग्गामा खेति गर्नुहुन्थ्यो ।Capture
समय बित्दै जादाँ बाबाले मेरो स्याहार सुसार र जीवन साथिको रुपमा कान्छी आमा महशुस गर्नुभयो र घरमा सानि आमालाई ल्याउनु भयो । त्यसपछिका दिनहरु मेरो लागि चोटै चोट मात्र भए सानि आमा मलाई हेलीत शब्दले गाली गर्नुहुन्थ्यो । मलाई त्यो बेला सम्म आमा टोकुवा भनेको के हो थाहा नैं थिएन ।
बाबा मेरो सो प्रश्न र जिज्ञासाले गर्दा निराश हुनु भएको थियो कारण सानि आमाले मलाइ आमा टोकुवा भन्नुहुन्थ्यो थाहा नभएर म घरिघरि बाबा लाई सो कुरा सोध्ने गर्दथ्ये । सानि आमाले मलाइ सधैजसो नाना थरिका शब्दले वाण हान्ने गर्नुहुन्थ्यो ।जुन मेरो मुटुमा किला बनेर बसि रहेको छ ।
सानैमा आमाको काखमा लुटपुटु गरेर सुत्नुपर्ने, बस्नुपर्ने म बालिका, त्यसैपनि सानि आमाले कलिलो गाला बाट रगत चुहिने गरी ५ औलाको डाम बस्ने गरी कुट्नु हुन्थो मलाई । अनि म निस्सासिएर रुने गर्दथे । जुन दिनहरु सम्झदा अझै पनि मलाई कहालि लागेर आउने गर्दछ । अनि अझ रुन्छस कुकुर्नि भन्दै मलाई लखेटदै ढोकाबाट बाहिर आगनमा ल्याएर बजार्ने गर्नुहुन्थ्यो । म रोइमात्र रहन्थ्ये बाबा आमा भन्दै ।
अथाह पीडाहरु सँगालेर म छटपटाई मात्र रहन्थ्ये । एक दिनको कुरा हो सधैजस्तो सानि आमाले मलाइ त्यो पौष माघको चिसो जाडोमा कलिलो हातले भाडा माझ्न लगाउनु भएको थियो । मैले सकिनसकि भाडा माझ्न थालेको थिए अचानक मेरो हात लगलग काप्न थाले जाडो भएरे होला मेरा ओठहरु निला निला भएका थिए ।
लुगाको नाउमा एउटा घागर र सुरवाल घागरमाथि च्यातिएको एउटा सुईटर लगाएको थिए । जाठो त्यसमाथि झन चिसो पानि छुदाँ मेरो हात कठयाङ्रीएको थियो । भाडामोलदै गर्दा जिउ पुरै सिरिग भएको थियो । त्यो दिन मासु पकाएकोलो भाडामा चिल्लो पनि भएकाले मोल्न झन गाहो भयो । साबुन थिएन म माटोले भाडा मोलिरहेकि थिए । सकिनसकि भाडा माझि भान्छामा लगेर राखिदिए ।
त्यो दिन साझ जब सानि आमाले खाना पसकन थाल फिजाउनु भयो एक थालमा मासुको बोसो गएको रहेनछ । अनि त मलाइ ला कुकुर्नी हेर भाडा माझोको ताल हात मुसारेर बसिहोलि तलाइ लौ खा अब तातो भात भनेर तातो भातको थालले मेरो मुखमा बजारिन । म चिच्यार रोए कराए ।
बाबाले त्यो दिन सानिमा लाइ धेरे गालि गर्नु भयो कराउनुभयो । सानि आमाले म माथि गरेको अत्याचार देखेर वरिपरिका छर छिमेकि पनि निकै आक्रोसित थिए। मलाइृ कठै सानु बिचरि भनेर आमाको माया सानैमा गुमाइ राक्ष्ँस्निले देखि सईन भनेर हरे शिब अहिले यस्तो हालत छ भनेर दयाको भावहरु पोख्ने गर्दथ्ये । यसरि दुखे दुखको दिनहर बिताइृ रहेकि थिए ।
मेरा काका काकि पहिल्यै देखि काठमाण्डौमा ब्यापार ब्यावसाय गरेर बस्दै आउनु भएको थियो एक साल दशैमा हाम्रो घरमा काठमाण्डौ बाट काका काकि आउनु भयो घरमा बस्दै जादा काकिलाई मलाई सानि आमाले गर्नु भएको दुर्ब्यवहार अन्याय र अत्याचार पटक्कै मन परेको रहेनछ अनि म प्रती गहिरो दयाको भाव पनि जागेर आएछ ।
अनि वहाँले मलाइ पनि आफुहरु सँगै काठमान्डौ लिएर जाने कुरा बाबा सँग गर्नुभएछ पछि काका बाबा र काकि बसेर यस बिषएमा छलफल गर्नु भयो र मलाई पनि उहाँहरु सँगै लैजाने निधो गर्नुभयो । अनि बाबाले मलाइ पुलुक्क हेरेर पठाउने प्रतिक्रिया जनाईदिनुभयो ।
अब भोलि पल्ट म पनि काका काकि सँगै जाने पक्का भएको थियो आउने दिन बाबाले मलाइ अंकमाल गर्नुभयो ।म बाबाको अगालोमा सुक्क सुक्क गरेर रुदै निकैबेर बाधिएपछि बाबाले मलाइ भन्नुभएको उक्त वाक्य अहिले पनि मेरो मानस्पटलमा ताजै छ ।हो बाबाले मलाई रुदै त्यो दिन छोरी तिमी सानै छौ । कलिलो छौ । अबोध बालिका तिमी सानैमा टुहुरी बन्यौ तिम्रो भाग्य भनौ कि मेरे भाग्य भनौ तिमी जन्मेदेखी नै धेरै चोट र पीडा मात्रै छ त्यसैले मैले तिम्रो स्वीकृति बीनानै तिमिलाइ काठमाण्डौ पठाउने निधो गरेको हु।
तिमीलाइ यहा जस्तो टोकेको सहन्न छोरी बाधयताले यो काम गर्दैछु मलाइ माफ गरिदेउ छोरी म तिम्रो जन्म दिने बाबु भएर पनि तिम्रोलागि केही गर्न सकेको छैन माया मारेर बाबाले टाढा पठायो भन्ने कहिले नठान्नु तिम्रो काका काकिले तिम्लाई मेरो भन्दा बढी माया गर्नेछन छोरी भनेर गालामा पटक पटक मायाले चुम्बन गर्नुभयो । मैले प्रतिक्रीयामा मुन्टो मात्रै हल्याएको थिए ।
तयो बेला सम्म ९ बर्षकी भएकी हुनाले केहि पलहरु आँखामा सुरक्षीत छन् मेरा । सौतेनी आमाररसानिमाले भने मलाइ खाउला झै गरी आखा तरेर हेरीरहनु भएको थियो । यसरी जीवन चलिरहेको थियो ।
हामि बर्षमा एक पटक मात्रै गाउमा जाने गरेका थियौ । सौतेनी आमा संगै बस्दाका पलहरु त मैले भनीसके अब काका काकि बाट माया पाउने झिनो आशामा थिए तर सोचे जस्तो कहाँ हुदो रहेछ र जीवनमा काका काकीबाट पनि उहि त होनि घरमा मलाइ नोकर्नी झै राख्नु भएको थियो सारा सबै काम मैलेनै गर्नुपर्थ्यो । तर सानि आमाले जस्तो कुटने पीटने काम भने गर्दैनथे । के गर्नु आफु बम्बै कर्म सँगै भने झै भाग्यलेनै ठगेपछि कस्को के लाग्छ र भनेर बाँचिरहेकि थिए म । अनि यसरी म दुखहरुलाइ थाति राखेर काठमान्डौ आएको अहिले ४ बर्ष पुरा भयो । यतिबेला म १२ बर्षकि भएकी छु । शरिरका मेरा अगहरु अंकुराउन थालेका छन पालुवा पलाएझै गरी मेरा केही सरीरका भागहरु पलाएको महसुस गर्दैछु । अब मैले के कती भोग्नु पर्ने हो चिन्ताले सताउन थालेको छ ।
बिडम्बना मेरा यी शरीरका अकुराएका अंगहरुकै कारण होला मेरो काकाको गिद्धे नजर म माथी लाग्न थालि सकेको थियो । मलाइ काकाले नजर मात्रै होइन काकी नभएको मौका छोपेर कति राम्री भएकी तेरा अंगहरुपनि पलाउन थालेछन बडो सुहाएको छ ।भनेर मेरो छातितीर हात लम्काउनु पुग्थ्यो कहिले त कहिले चलाई दिन्थ्यो हाँस्दै भन्थ्यो अहा कती स्पर्स गरीरहुजस्तो । यसो गर्दा म भने निरासहसन्थे बर्बती आसु खसाल्थ्ये मैले यो कुरा काकिलाइ भन्न सकिन डरले । पटक पटक त्यो राक्षसी पापी काका भनाउदोले मेरा कलिला स्तनमा हात हाल्थ्यो कहिले गालामा किस गर्थ्यो त कहिले गालामा चिमोटथ्यो र बलिष्ठ पाखुराले अगालो च्यापथ्यो यसो गर्दा मलाइ अती पिडा बोध हन्थ्यो ।
यसरी दिन चर्या चल्दै गयो अब कुरा गर्दैछु । त्यो रातको जुन रात राक्षसी पापी काकाले मेरो कुमारीत्व लुटेर अस्वित्व बिहिन अचेत अवस्थामा ढले रगत छताछुल्ल भएर तिघ्राहरुमा लतपतिएको कालो रातको । मेरो जिवनभरलाई आसुको बोध भएको दीनको म कुरा गर्दैछु । बैशाख १२ गते भुकम्प गएको ३ दिन पछिको कुरा हो हामिपनि कोठा छाडेर रत्नपार्कको पेटिमा सुत्दै आएका थियौ ।
काका काकि हामि सबैजना एकै ठाउमा सुत्ने गर्दथ्यौ त्यसपछि भुकम्प गएको चौथोदिन काकिको घरमा आमा बिरामि हुनु भएछ काकिले माईत जाने कुरा काका लाई भन्नु भयो अनि काकाले पनि सहजै जा भन्नुभयो काकि जानलाइ तरखर गर्दा मैलेपनि जान्छु भने तर मान्नु भएन काकालाई खाना बनाएर खुवाउनु पर्छ पसलमा साथि बस्नुपर्छ यस्तै यस्तै कुरा भन्नु भयो । मैले प्रतिक्रीयामा भुकम्पको बेला पसल खुलेको छैन नि बन्दछ भन्दा बढि जान्ने नहो चुप लागेर बस भन्नुभयो । अब मेरो मनमा चिन्ताले डेरा जमाउन थाल्यो आज त्यो पापीले मेरो अस्तीत्व समाप्त पार्ने भयो भन्ने कुराकको किनी उ मलाई एक्लो समयका लागी लागी कुरीरहेको थियो जो आज पाउदैछ।
कुरा बैशाख १५ गतेको हो जब साझ पर्यो तब मलाई रातको चिन्ताले बढी सताईरहयो साझमा चाउचाउ खानु परथ्यो बनाए चाउचाउ काकाले मैले खायौ ।त्यो दिन काकाले प्रतीक्रीया जानाउनु भएन सुत्ने व्यवस्था मिलाए म भन्दा छ । हात पर जति ओछयान लगाइदिएकि थिए अनि म छ हात ओरै थिए रातको करीब ८ बजेको थियो काका ओछयानमा पल्टिनुभयो म काका कतिबेला निदाउलान भनेर हेरीरहेकी थिए रातको १० बज्यो काका घुर्नथालेपछि निदाएको अनुमान गरे । एकातिर मलाई भुकम्पको डर अर्कातिर काकाको डर थियो । तर पनि रातको करीब ११ बजेतिरहोला मलाइ निन्द्रा आउन थाल्यो । अब काका निदाईसके पछि किन नसुत्नु भनेर म पनि पल्टिए कतीखेर निदाय थाहा भएन ।
अचानक मलाई राति केले थिचेको जस्तो लाग्यो अनि मेरो छातिमा कसैको दाउरा भन्दा साह्रो हात पनि पाए शरिर कतै चलाउन सकेकि थिइन बल जफत गरे फेरी मलाई दुखेको महशुस भयो आतिएर रुन खोज्दा काकाले मेरो मुख हातले छोपेर कराइस भने यहीको यही मारिदिन्छु भनेको अवाज सुने अब म झन आतीए चिचाउन खोजे तर सकिन मेरो शरीकका अंगहरुमा जोडले च्यापेको माडेको थाहा पाए मेरो स्तनमा यस पछी के के भयो मलाई थाहा छैन भोलिपल्ट बिहान उठदा मेरा छातिभरि ५ ओलाका निल डाम थिए तिघ्राहरु रगतले पोतिएका म सुत्केरी आइमाइ झै थिए अचेत अवस्थामा ।
यसरी त्यो रात मैले मेरो कुमारित्व गुमाए मेरो आफ्नै काका भानाउदो बाट जस्ले आफनै सन्तानको रगत चुसेर मज्जा लियो कतिसक्मको चचित्र हिन र स्वार्थी रहेछन काका भन्ठाने । आँसुका थोपा खसीरहेका थिए शरिर भरी । त्यो घिनलाग्दो चरित्र हिन मानवता नभएको मानब होईन त्यो त दानब हो झै मलाई लाग्छ । किनकि मानव भएर पशु भन्दा पनि निरिह व्यवहार उस्ले म माथी गरेको थियो । उ कुनै कुरामा झुकेन अझै ठाडो सीर पारेर हिडछ् ।
मलाई थाहा छैन मेरो पेटमा बच्चा छ छैन काकि पनि आउनु भएकै छ मैले काकिसामु पनि भन्ने आट गरेकि छैन यो कुरा म कहा जाउ के करु कसो गरु जस्ता कुरा मनमा लिन्छु र रातदिन आशुका भेल बगाउन पुग्छु कहिले बिष खाएर त कहिले पासो लगाएर मरु मरुजस्तो मलाइ भईरहेको छ न्याए कस्ले दिन्छ मलाई थाहा छैन ।
अब मलाइ लाग्न थालेको छ यो पापी र दुराचारी हरुको अन्त कहिले हुन्छ अनि हामिले घरभित्र पनि सुरक्षीत भएर बस्न नपाउने कहाँ सम्मको अन्याय र अत्याचार हो के हामिले आफ्ने काका मामा दाजुभाइ बाट भरभित्रै असुरक्षीत हुने र भने सुरक्षीत कतिबेला र कहाँ हुने मेरो प्रश्नको जवाफ चाहिएको छ र मेरो पेटमा बच्चा भए नभएको टुंगो लगाएर दोषिलाई कारवाही गर्नु पर्दछ ।
अनलाइन ब्लग बाट साभार गरेको -
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment