अछामकी २२ वर्षीया विन्द्राले गरिन एसएलसी दिन नपाएको झोकमा आत्महत्या,

अछाम, चैत १९ । एसएलसी दिन नपाएको झोकमा अछामकी एक युवतीले आत्महत्या गरेकी छन्। अछामको सदरमुकाम मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
विन्द्राले परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन जाँदा प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन्। आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी नभएकाले प्रवेशपत्र पाउन नसकेका कारण उनले आत्महत्या गरेको बताइन्छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment