“चंखे शंखे पंखे” सुपरहिट चर्चित नेपाली चलचित्र (पुरा भिडियो ) - See more at:

राजनीतिक कथावस्तु समावेश गरि निर्माण गरिएको चलचित्र ‘चंखे शंखे पंखे’ लाई दर्शकले रुचाएका छन् । दर्शकले राम्रो प्रतिकृया दिएकाले पनि चलचित्रले राम्रो ब्यापार गर्ने र दर्शकको मन जित्ने निर्माणपक्षले दावी अहिले सहि भएको छ । समाजसेवामा लगाएको दृश्य सहित राष्ट्रप्रेमलाई मुख्य बिषयबस्तु बनाईएको ‘चंखे शंखे पंखे’ चलचित्रलाई अहिलेका चर्चित निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रका निर्देशक सुदर्शन सहित प्रेम पुरी, सुबास थापा, पुजा शर्मा, नन्दिता केसी, प्रमोद अग्रहरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment