आमाले चिट्ठीसँगै कण्डम राखेर छोरालाई दिँदै भनिन् राती गर्लफ्रेण्ड नजिकिइन् भने

काठमाडौँ । विश्वका कतिपय स्थानमा आज पनि बिहे, बच्चा, परिवार नियोजन, कण्डम आदी लगायतका विषयमा कुराकानी गर्न मानिसहरु लजाउँछन् । तर दुनियामा यस्ता पनि कैयौँ स्थान छन् जहाँ यि र यस्ता विषयमा कुराकानी गर्न परिवारका सदस्य रतिभर लजाउँदैनन् । लण्डनमा एक आमाले आफु घरबाट बाहिर निस्किने क्रममा ढोकामा एउटा चिठीमा पत्र लेखेर छोरालाई न्यायो माया र शुभकामना दिएको खबर यतिबेला भाइरल बनेको छ ।
mom-1 n condom
उक्त चिठीमा आमाले राती प्रमीका नजिकिए पनि कण्डमको प्रयोग गर्न भन्दै आमाले सुझाएकी छन् । उक्त दिन छोराकी प्रेमीका घरमा आउने भएसँगै आमाले छोराको सहजताका लागी बाहिर निस्किँदै पत्रमा भनेकी छिन् छोरा मलाई थाहा छ तिमी ठूलो भइसक्यौ । मलाई तिमीप्रति गर्व छ राती तिमीले आफ्नी प्रेमीका नजिकिएसँगै कण्डोमको प्रयोग गर्नेछौ । उक्त पत्रको बाहिर पट्टी नै आमाले छोरालाई कण्डम राखिदिएकी थिइन् । एजेन्सीको सहयोगमा
- See more at: http://medianp.com/2016/03/81919.html#sthash.eIO2Y3Cn.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment