विज्ञप्ती निकालेर सार्वजनिक गर्यो मधेसी मोर्चाले थप यस्ता आन्दोलन

काठमाडौं, १९ फागुुन । आन्दोलनरत मेधेसी मोर्चाले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले चैत ७ गतेबाट आन्दोलन चर्काउने भन्दै थप आन्दोलनका कार्यक्रम तय गरेको हो । मोर्चाले चैत ७ गते नयाँ संविधान जारी गर्ने सभासदहरुको पुत्ला दहन गर्न निर्णय गरेको छ ।
होलिका दहनको सन्दर्भ पारेर सभासदहरुको पुत्ला दहन गरिने बैठकपछि मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पुत्ला दहनबाहेक मोर्चाले हस्ताक्षर संकलन, जनसभा र ‘हल्ला बोल’ लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । संघीयताको सीमाङ्कन लगायत संविधानका कतिपय प्रावधानमाथि विरोध जनाउँदै आन्दोलनमा रहेको मोर्चाले थप संघर्षका कार्यक्रम तय गरेको हो।
Morcha
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment