यि महिलाले मेकअप गर्दागर्दै बच्चा जन्माएपछि... (फोटो फिचर ),

काठमाडौँ । मेकअप गर्दागर्दै बच्चा जन्मेको खबर तपाईले कहिल्यै सुन्नुभएको छ ? साहेद यो विश्वकै पहिलो घटना हुनसक्छ । अलाहा मजीद नाक एक व्यूटिसियनले मेकअप गर्दा गर्दै शिशुलाई जन्म दिएको डेलीमेलले लेखेको छ । अलाहा मजीदको एउटै सपना थियो आफ्नो बच्चालाई पृथ्वीमा स्वागत गर्नुपूर्व आँफू पूर्ण मेकअपमा भएको बेला परोस् भन्ने ।
makeup pregnant
यही धुनमा उनले आफ्ना पतिको सहायता लिएर व्यथा लागेको समयमा मेकअपमा जुटेका हुन् । प्रसव(पीड़ा को समयमा पनि उनले आफ्नो पिडा भुलेर मेकअपलाई मुख्यप्राथमिकतामा राखेर बच्चालाई स्वागत गर्न भ्याइन् । त्यति मात्रै होइन उनले सो समयमा खिचेका तस्विरहरु इन्स्टाग्राममा समेत शेयर गरेकी छिन् । एजेन्सीको सहयोगमा
makeup pre
makeup pre3makeup pregnant
- See more at: http://medianp.com/2016/03/81985.html#sthash.O9Znp4to.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment