बलिउड अभिनेत्री मनिषाले प्रस्ताव सिधै अस्विकार गर्दा डा. भट्टराई निकै तनावमा - See

काठमाडौं, ७ चैत । बलिउड अभिनेत्री मनिषा कोइरालाले नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईको प्रस्ताव अस्वीकारलाई सिधै अस्विकार गरेकी छिन् ।
संयोजक डा भट्टराईले क्लिन एण्ड ग्रिन काठमाडौं अभियानमा सहभागी भइदिन गरेको प्रस्तावलाई मनिषाले सिधै अस्वीकार गरेकी हुन् ।
बाबुरामले फोनबाट निम्तो दिएपनि उनी शनिबार विहान पशुपति क्षेत्रमा नयाँ शक्तिले सञ्चालन गरेको अभियानमा मनिषा सहभागी भइनन् । आफुले बोलाउनसाथ सबै आइहाल्छन भन्ने डा. भट्टराईको भ्रम समेत यसले चिरी दिएको छ ।Manisha-Koirala
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment