शाहिद अफ्रिदी ओछ्यानमा साँच्चै राम्रा प्रेमी हुन् : उनीसँग महिलालाई सन्तुष्ट पार्ने क्षमता छ -अर्शी खान - See more at:

भारतीय मोडल तथा अभिनेत्री अर्शी खानले केही समयअघि पाकिस्तानी क्रिकेट कप्तान शाहिद अफ्रिदीसँग यौनसम्बन्ध राखेको बताएकी थिइन्। केही दिनखअघि मात्र उनले आफ्नो पेटमा शाहिदको तीन महिनाको बच्चा हुर्किरहेको बताएकी थिइन्।हालै एक भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै अर्शीले शाहिद ओछ्यानका राम्रा प्रेमी भएको बताएकी छिन्। उनले भनिन्,‘शाहिद ओछ्यानमा साँच्चै राम्रा प्रेमी हुन्। उनीसँग महिलालाई सन्तुष्ट पार्ने क्षमता छ। उनी एक शानदार र राम्रा पति हुन्। शाहिद रोमान्टिक र केयर गर्ने खालका छन्। शाहिदमा ती सबै छन् जो हरेक महिला चाहन्छन्।’
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment