गायक प्रमोद खरेलको अदृश्य घाउ सार्वजनिक (भिडियो सहित) - See more at:

काठमाडौं, ८  चैत । गायक प्रमोद खरेलको ‘अदृश्य घाउ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियोमा प्रेम चन्द र सपना पन्तको अभिनय रहेको छ भने राजेन्द्र भट्टको शब्द र संगीत रहेको छ ।
उत्सव दाहालको छायांकन रहेको सो भिडियोलाई राजेन्द्र भट्टले नै निर्देशन गरेका छन् । भिडियोलाइ क्रान्ति केसीले सम्पादन गरेका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment