मंगलबार विदेशी मुद्राको सटही दर कति छ ?

काठमाडौं, चैत १६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ३३ पैसा र विक्रिदर २८ रुपैयाँ ४९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर २९ रुपैयाँ १८ पैसा र विक्रिदर २९ रुपैयाँ ३४ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४७ पैसा र विक्रिदर २६ रुपैयाँ ६२ पैसा तोकेको छ । युएई दिरहम एकको खरिददर २८ रुपैयाँ ९३ पैसा र विक्रिदर २९ रुपैयाँ ९ पैसा । त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ११ पैसा र विक्रिदर ९ रुपैयाँ १६ पैसा ।
एक कुवेती दिनारको एकको खरिददर ३ सय ५१ रुपैयाँ ७१ पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८१ रुपैयाँ ८० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।मंगलबार विदेशी मुद्राको सटही दर कति छ ?
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment