जन्म दिने आमालाइ कसरी येस्तो गर्न सकेको होला ...

काठमाडौं, ३ मंसिर । एउटा घर कति सुन्दर र शान्त रहन्छ भन्ने कुरा त्यो घरमा हुने छोरी मान्छेको सोच र व्वयहारमा पनि भर पर्छ । कतिपय यस्ता घटना छन् हाम्रो समाजमा जुन देख्दा अथवा सुन्दा मात्रै पनि हाम्रा आँखा भरिएर आउँछन् । यहाँ एक भिडियोमा यस्तै एउटा कथा समेटिएको छ ।
‘छोरी जन्मे ज्वाइलाई, छोरा जन्मे बुहारीलाई’ भने झै एक बृद्ध आमालाई छोरा बुहारीले घरबाट निकाल्छन् । धन्न ज्वाइ ज्ञानी पाएकी ति बृद्धालाई आफ्नो घर लिएर आउँछन् । तर, आफ्ना आमा बाबुको मात्रै जीवन अरुका आमा बाबुको जीवन नै बिर्सिएकको हाम्रो समाज ज्वाइको घरमा आफ्नै छोरीले कुरै नबुझी ति बृद्धालाई अपहेलनाका शब्द बोल्छे । छोरकिो घरभित्र पस्नै नभ्याएकी बृद्धाका आँखा भरीएर आउँछन् दैलो बाहिरै बाट ज्वाइ छोरीका वार्तालाप सुनेर ।
छोरीले सासु भनेर पाल्न नसक्ने भन्दै घरबाट निस्कनै लाग्दा आफ्नै आमाको त्यो अवस्था देखेर आफै रुन्छे । आमा फर्किन्छु भन्दा समातेर भित्र लान्छे । पछिल्लो समय हाम्रो समाजमा देखिने थुप्रै यस्ता प्रकृतीका घटनाको प्रतिनिधि घटना मात्रै हो यो । सोच्नुस त आमाको ठाउँमा सासु भएकी भएको यहाँ यसपछि पनि कति कारुणिक बन्थ्यो होला अवस्था । समाजमा त छन् नी आमाको ठाउँमा सासु भएका र घर बिथिलिएका थुप्रै घटना छन् । सामाजिक सञ्जालमा निक्कै पोस्ट भएको यो कथालाई लिएर अजय अधिकारीले यो भिडियो निर्माण गरेका हुन ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment