पोखरामा एका विहानै भेटीयो कम्मर भन्दा तलको भाग काटीएको बच्चाको अर्ध शरीर

 पोखरा, १६ चैत । पोखरामा एक बच्चाको विभत्स हत्या भएको अवस्थामा शरीरको अर्धभाग फेला परेको छ । पोखराको बुद्दचोकमा शरीरको कम्मर भन्दा तलको भाग काटीएको बच्चाको अर्ध शरीर जस्तो वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उक्त  अर्धभागको मुचुल्का गरि लगेपनि घटनाका विषयमा थप केही बोलेको छैन । शरीरको अर्ध भागको लिंग समेत पहिचान हुन सकेको छैन ।
बच्चाको शरीरको उक्त अर्धभागलाई कुकुरले लग्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । यद्यपी घटनाका विषयमा प्रहरीले पोष्टमार्टम रिर्पोट नआउन्जेली केही बताउन नसकिने बताएको छ ।pokhara news
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment