काठमाडौं उपत्यकामा हावाहुरी, उडान प्रभावित

  • हुरीले धुलाम्मे माइतीघर-बबरमहल सडक । तस्वीर: जयराम नगरकोटी
१५ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा ठूलो हावाहुरी चलेको छ । पछिल्लो केहि दिन तुवाँलो लागिरहेको थियो ।
सोमबार अपरान्ह एक्कासी चलेको हुरीले काठमाडौं उपत्यका कुइरीमण्डल भएको छ ।
ठूलो हुरी चलेपछि जनजीबन प्रभावित भएको छ । त्रिभुवन विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावका कारण हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।Huri
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment