पारवहन सम्झौता के हो र नेपालले के पाउँछ

काठमाडौं, ९ चैत । भूपरिवेष्ठित राष्ट्र भएकाले समुद्रसम्म पारवहन पहुँच नेपालको नैसर्गिक अधिकार हो । विभिन्न अन्तर्राष्ट्रिय सन्धि र सम्झौतामा पनि भूपरिवेष्ठित राष्ट्रको पारवहन अधिकार प्रत्याभूति गरिएको छ ।
नेपालले भारतबाट मात्र पारवहन सुविधा उपयोग गर्दे आएको छ । भारतसँग व्यापार र पारवहन सम्झौता सन् १९५० को जुलाईमा भएको थियो भने १९७८ मा व्यापार र पारवहन छुट्टाछुट्टै सन्धि भएको थियो । भारतसँग अनधिकृत व्यापार नियन्त्रण सम्झाता पनि भएको थियो ।
अब नेपालले चिनियाँ बन्दरगाह प्रयोग गरेर चीनको बाटो हुँदै तेस्रो मुलुकबाट मालसामान आयात गर्न सक्नेछ । अहिलेसम्म भारतको बाटोबाट मात्रै सामान ल्याउन सकिने नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment