नेपाली युवाको फुटबलमा भविष्य एउटा मनछुने भिडियो=>

नेपाली युवाहरुको फुटबल खेल्ने चाहानालाई समेटेर छोटो चलचित्र सार्वजनीक भएको छ । भविष्यमा फुटबल नामक शिर्षक दिएको उक्त चलचित्रलाई शिविन पोखरेलले निर्देशन गरेका हुन् । नेपालले भर्खर मात्रै फुटबल खेलमा जित्ने श्रृखला आफ्नो पोल्टामा पारेका छ । यसै विच केही समय अघि हाम्र राष्ट्रिय फुटबल खेलाडिहरुले देशलाई आत्मघात गरेर म्याच फिस्सीगं गरेको आरोप लागेको थियो । तर पनि देशको लागि खेल्ने खेलाडिहरुको खेल पछिको भविष्य अन्यौलमै रहेको छ । देशले हामीलाई के दियो भन्दा पनि हामीले देशलाई के दियौं भन्ने कुरालाई मध्यनजर गर्दै नेपालमा रहेर फुटबल खेल्ने सपना पालेको एक युवकको कथा हो यो । अजय रेग्मीको छायंकन रहेको चलचित्रमा अधिनायकमा शेरचनको सम्पादन रहेको छ । सुधिर बुढाथोकि, बल्लु विसि, मनिस बस्नेत लगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई साहारा इन्टरटेन्मेटले निर्माण गरेको हो भने अनलाईन वितरण एन.के टिभिले गरेको छ । - See more at: http://www.lightnepal.com/6827#sthash.meNCiY5A.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment