|
काठमाडौँ १४ मंसिर । नियमित जिद्युत आपूर्तिको लोड धान्न नसक्दा काठमाडों उपत्यकामा दिनहुँ दुई तीनबटा ट्रान्सफर्मर पड्कने गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
विद्युत आपूर्तिका बेला उपभोक्ताले उच्च भोल्टेजका विद्युतीय उपकरण उपयोग गर्दा त्यसको लोड धान्न नसकेर ट्रान्सफर्मर पड्कने गरेका हुन् । अहिले सर्वसाधारणलाई वितरण गर्ने बिजुली भएपनि उच्च क्षमताका ट्रान्सफर्मर जडान गर्न नसक्दा छिनछिनमै काटिने समस्याले उपभोक्ता हैरान छन् ।
|
0 comments:
Post a Comment