बर्दियामा छोरीलाई मैथुन गराउने बाबुलाई २१ वर्षको कैद

बर्दिया, १४ मंसिर । पछिल्लो समय घरभित्रै बालबालिका यौन हिंसामा परेको भन्दै चिन्ता जनाइएका बेला बर्दियामा आफ्नै छोरीलाई अप्राकृतिक मैथुन गराउने बाबुलाई २१ वर्षको कैद सजाय सुनाइएको छ ।
आफ्नै ६ वर्षीया छोरीलाई अप्राकृतिक मैथुन गराउने ३६ वर्षीय बाबुलाई जिल्ला अदालत बर्दियाले २१ वर्ष कैदको सजाय सुनाएको हो । पीडित बालिकाको आमाले दिएको किटानी जाहेरी दिएपछि पीडक बाबुमाथि परेको मुद्दामा सोमबार जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहीको एकल इजलाशले २१ वर्ष कैद र १ लाख क्षतिपूर्ति हुनेगरी सजाय गरेको हो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment