काठमाडौँ १५ मंसिर । सप्तरीको भारदहमा दुइ बस एकआपसमा जुध्दा ९ जना घाइते भएका छन् । ना.४ ख नम्बरको बसलाई बिपरित दिशाबाट आएको ना.५ ख १६७७ नम्बरको बसले ठकर दिदा बसमा सवार ९ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते ९ जनालाई धरान लगिएको सप्तरी प्रहरीले जनाएको छ । -
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment