भारतीय नाकाबन्दीको विरोधमा राष्ट्रिय स्वाधिनता अभियानले आयोजना गरेको मानव ससाङ्लो निर्माणमा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि सहभागी थिए । नाकाबन्दी विरुद्ध खुलेरै उत्रिएका पण्डितले भारतले गरेको नाकाबन्दी गलत भएको बताएका छन् । साथै उनले भारतले मानवताको हिसावले पनि नाकाबन्दी खोल्नुपर्ने बताए । संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोक देखी सिंहदरबारको पश्चिम गेटसम्म मानव साङ्लो बनाइएको थियो ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment