मोर्चासँगको वार्ता सकारात्मक भएको प्रम ओलीको दावी

काठमाडौं, १४ मंसिर । मधेशी दलहरुको माग सम्बोधन गरी मधेश आन्दोलन अन्त्य गर्ने उद्देश्य सहित सोमबार भएको त्रिपक्षी वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीलले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको वार्ता सकारात्मक भएको दावी गरेका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार भएको सत्तारुढ, प्रमुख विपक्षी दल र मोर्चाबीच भएको त्रिपक्षी वार्तापछि सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै ओलीले मोर्चासँग भएको वार्ता सकारात्मक भएको जानकारी दिएका हुन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment