एकाबिहानै काठमाडौं केन्द्रबिन्दु भएर गयो भूकम्पको धक्का

काठमाडौँ १४ मंसिर । सोमबार (आज) बिहानै ६ः१० बजे काठमाडौंको बुढानिलकण्ठ आसपास केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको भूकम्पका धक्का गएको छ । -
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment