| 
खेलमा भारतको दिल्ली, हिमाञ्चल प्रदेश, हरियाणा, राजस्थान, कश्मिरलगायतका स्थानबाट ३० जना खेलाडी सहभागी छन् ।
प्रतियोगिताअन्तर्गत् शनिबार पहिलो दिन भएका छुट्टा–छुट्टै तौल समूहका खेलमा नवलपरासीका बसन्त
थापा र भारतीय खेलाडीहरु बादल पहलमान, ज्वाला सिंह पहलमान र नदीम अहमद विजयी भएका छन् ।प्रतियोगिता पाँच दिनसम्म सन्चालन हुनेछ । -
 
 | 
0 comments:
Post a Comment