कालोबजारी गर्ने १२४ पक्राउ

काठमाडौँ १२ मंसिर । भारतले गरेको नाकाबन्दीको मौका छोप्दै कालोबजारी गर्ने बढेपछि प्रहरीले निगरानी बढाएको छ । प्रहरीले पछिल्लो एक महिनायता मात्रै इन्धन कालोबजारी गर्ने १ सय २४ जनालाई पक्राउ गरेको छ ।
तीमध्ये उपत्यकामा ८६ र बाहिर ३८ जना पक्राउ परेका हुन् । त्यस अवधिमा ३३ हजार ४ सय ९२ लिटर पेट्रोल , २७ हजार ८ सय ९३ लिटर डिजेल, १ हजार ४ सय १५ लिटर मट्टितेल र ७९ थान ग्यास सिलिन्डर बरामद भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment