हावाहुरीले उपत्यका दिउँसै अन्धकार, धुलोका कारण बटुवासमेत प्रभावीत, वर्षात सुरु (फोटोफिचर) - See more at:

काठमाडौं, १५ चैत । उपत्यकामा सोमबार हावाहुरी चलेको छ । हावाहुरीका कारण धुलो निकै उडेको छ ।१२ वैशाखमा गएको भूकम्पका कारण भत्तिकएका संरचना निर्माण गर्ने स्थल वरपर भने धुलोका कारण हिडडुल गर्न समेत समस्या भएको बटुवाहरुले बताएका छन् ।हवाहुरीसँगै उडेको धुलोका कारण उपत्यका दिउँसै सम्भवत अध्यारो भएको छ । हावाहुरीका कारण सडकमा गुडिरहेका सवार साधन रोकिएका छन् भने केही स्थानमा खुल्ला रहेका झ्यालका सिसा समेत फुटेको बताइएको छ । यसका साथै सामान्य वर्षात समेत सुरु भएको छ ।
12910985_1070739732949239_492743129_n12910985_1070739732949239_492743129_n
12899649_1070740212949191_171136578_n - Copy 12884437_1070740169615862_117232363_n - Copy
IMG_20160328_161215
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment