यी हुन रक्सी र चुरोटदेखि टाढै रहने बलिउड सेलिब्रेटीहरु

bepasha bashujohn-abrahamजोन अब्राहमलाई रक्सी र चुरोटको अम्मली छ्रैन । फिटनेसमा निकै ध्यान दिने उनी अल्कोहलीक र सुर्तिजन्य पदार्थमा मन लगाउँदैनन् । उनले सुर्तिजन्य र अल्कोहलीक पदार्थहरुको बिज्ञापनमा पनि काम नगर्ने बताएका छन् । जोन लगायत बलिउडमा अन्य सेृलिब्रेटीहरु पनि छन् जसले धुम्रपान नगर्नुका साथै मध्यपान नगर्नेहरुमा
Amitabh-Bachchan
अमिताभ बच्चन
अमिताभ बच्चनले धेरै फिलममा जड्याहाको भूमिकामा देखिएका छन् । तर उनले फिल्ममा जड्याहाको भूमिकामा रक्सी पिए पनि रिल लाईफमा कहिल्यै पनि रक्सि सेवन गरेका छैनन् । बलिउडका प्राय अभिनेता तथा अभिनेत्रीहरु रक्सी पिएरै जड्याहाको अभिनय गर्न मन पराउँछन् । अमिताभ अरु भन्दा निकै फरक छन् । बचन भन्छन्‘ जड्याहाको अभिनय गर्नको लागी रक्सी पिउनु पर्ने आवश्यकता छैन । आफूले चरित्रलाई बझ्न सके हुन्छ ।’

sonakshi-sinha
शोनाक्षी सिन्हा
शोनाक्षी सिन्हा पनि रक्सी नपिउने बलिउड सेलिब्रेटी हुन् । बलिउडमा आउनु भन्दा पहीले उनले करिब ३० किलो तौल घटाएकी थिईन् । आफ्नो फिटनेसलाई मध्यनजर गर्दै उनी अल्कोहलीक पदार्थहरुबाट टाढै हुन्छीन् ।
abhishek-bachchanअभिशेक बच्चन
पिता जस्तै अभिशेक पनि रक्सी, चुरोट देखी टाढै रहन्छन् । उनलाई रक्सी पिउने बानी मन पर्दैन् । एक अल्कोहल ब्रान्डले उनलाई १० करोड दिएर ब्राण्ड एम्बेसडर बनाउन चाहेको थियो तर उनले नकारात्मक असर पार्ने बिज्ञापन गर्न चाहेनन् ।
Deepika-Padukone1

दिपिका पादुकोण
फिल्म ककटेलको गीतमा जड्याहा भएकी दिपिका कहिल्यै रक्सी पिउँदीनन् । उनलाई अल्कोहलीक पदार्थहरु मन पर्दैन । उनी फिटनेस र सुन्दरतालाई ध्यानमा राख्दै यस्ता खानेकुराहरु बाट टाढा नै रहन्छीन् ।’
Akshay-Kumar
अक्षय कुमार
अक्षय कुमारको ध्यान जम्मै काममा हुन्छ । जसको लागी उनले शरिरलाई फिट र स्वस्थ राख्नु पर्छ । यहि कुरालाई ध्यानमा राख्दै उनी रक्सीलाई हात लगाउँदैनन् । उनी बलिउडका छिटो उठ्ने अभिनेता मध्येका एक हुन् ।
parineeti-chopra

परिणीती चोपडा
फ्याटबाट फिट भएकी अभिनेत्री हुन् परिणीती चोपडा , उनी पनि रक्सी पिउन मन पराउँदीनन् ।

bepasha bashu
बिपाशा बशु
बलिउडकी काली सुन्दरी बिपाशा बशु पनि रक्सीलाई हात लागउँदीनन् । फिटनेस र स्वास्थ्य समस्याका कारण उनी रक्सीदेखी टाढा रहन्छीन् ।
- See more at: http://www.lightnepal.com/8021#sthash.yi5iwdYH.18jevQo4.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment