Exclusive VIDEO राष्ट्रगानका सङ्गीतकार एवं नेपाली सङ्गीतको शिखरपूरुष अम्बर गुरुङ बिरामी भएर दिल्लीमा उपचार गराए पछि अहिले निको भए पछि उनि संग लाइट नेपालले लिएको यो पहिलो अन्तर्वार्ता भिडियो सहित - See more at:

काठमाडौं, १३ चैत । राष्ट्रिय गानका संगितकार एंव नेपाली संगितका शिखरपुरुष अम्बर गुरुङ अस्वस्थ भएपछि उपचार गराएर हस्पिटल बाट बिदा भएका  छन् । सबै स्रोता अनि दर्शकको मनमा बस्न सफल संगीतकार गुरुङको स्वास्थ्यमा सुधार भएको छ । स्वदेशमा उपचार नभएपछि दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गर्ेका थिए । सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सन लगायतका रोगबाट पीडित थिए । राष्ट्रियगानका सङ्गीतकारसमेत रहेका गुरुङलाई यसअघि नै सरकारले आजीवन भत्ता दिने निर्णय गरेको थियो । नसा तथा पाचन प्रणालीमा समस्या आएपछि ग्रान्डी अस्पताल भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरिएको थियो । उपचारपछि स्वास्थ्यमा सुधार आएको गुरुङले संगीतकार तथा रचनाकार साथै लाइटनेपाल डटकमका प्रतिनिधि रतन चन्द लाई बताए । लाईटनेपाल डटकमका प्रतिनिधिसँग उपचार पछि भिडियो अन्तर्वातामा गुरुङ प्रस्तुत भएका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment