उमेर ढल्किएकी गायिका कोमल ओलीको सेक्सी देखिने यो काईदा (फोटोफिचर)

काठमाडौं, १३ चैत्र । नेपाली गायन क्षेत्रमा लोकगायिका कोमल ओलीको नाम निक्कै चर्चामा छ । गायनमा मात्रै होईन ओलीको नाम सञ्चार क्षेत्रमा पनि चर्चित नाम हो । यि गायिका तथा सञ्चारकर्मी ओलीको उमेर घर्किसकेको छ, तर विवाह गरेकी छैनन् । उमेर ढल्किएपनि गायिका ओली बेला बेलामा विभिन्न कार्य गरेर चर्चामा आइरहन्छिन् ।
नाईजेरियाको भ्रमणमा रहेकी गायिका ओलीले आफ्ना ग्ल्यामर्स तस्बिरहरू सार्वजनिक गरेर गायिका ओलीले आफूलाई जवान देखाउने प्रयास गरेकी छिन् । उनले स्विमिङ पुलमा नहाउँदै गरेका तस्बिरहरू सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment