माकुरोको जालमा खतरनाक सर्प : जसको तड्पी तड्पी ज्यान गयो (भिडियो सहित)

काठमाडौं । सर्प जसको नाम सुन्दै जीउ सिरिङ हुन्छ । सर्पले साना जीवहरु खाने गर्छ । तर, सर्पको प्रजातिमा खतरनाक मानिने ब्राउन स्नेकले भने माकुराको फन्दामा परेर प्राण उडाएको छ ।
तीन साता अघि अष्ट्रेलिया भिक्टोरियास्थित इल्मोरमा भेटिएको एक दृश्यमा माकुरोको जालमा परेको सर्पलाई भोकाएको माकुराले खाएको छ । सानो माकुराले खाउनजेल सम्म सर्प तड्पिएको दृश्यमा देखिन्छ ।
ब्राउन स्नेक जसको विषले मानिसलाई प्यारालाईसिससम्म हुन्छ तर, फोटोमा देखिएको माकुरामा भने कुनै प्रजातीको हो भन्ने स्पष्ट छैन ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment