गायक सुुगम पोखरेलको अवस्था सार्वजनिक (भिडियो सहित)

काठमाडौं, ११ चैत्र । लोकप्रिय गायक सुुगम पोख्रेलले आफ्नो अवस्था सार्वजनिक गरेका छन् । उनले आफ्नै संगीतमा अवस्था बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । विजय अधिकारी र नवाज अन्सारीको शब्द रहेको उक्त गीतमा बर्षा राउत, संजोग कोइराला, निराजन प्रधान, छुल्ठिम गुरुङ, सम्पदा बाँनिया लगायतका कलाकार अटाएका छन् ।
एडी मिडिया र ए जी २१ प्रोडक्शनले मिलेर बनाएको गीतको म्यूजिक भिडियो हुन् । अशिफ शाहले निर्देशन गरेका हुन् । भिडियोमा शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment