गल्ति भो गल्ति भो गल्ति भो प्रमोद खरेलको नयां गित सार्वजनिक,केकी र केकी अधिकारी र देवेन्द्रले किन गरे यस्तो गल्ती (भिडियोसहित)

काठमाडौं, १५ चैत । चर्चित गायक प्रमोद खरेलको सुगम स्वरमा सजिएको गीत ‘गल्ती भो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएसंगै निकै चर्चाको शिखरमा समेत रहेको छ । देवेन्द्र क्षेत्रीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा नायिका केकी अधिकारी र स्वयम देवेन्द्र क्षेत्रको अभिनय रहेको छ । अपिल त्रिपाठीले निर्देशन गरेको भिडियो सरोज अधिकारीको छायांकन गरेका छन् । - See more at: http://www.lightnepal.com/8092#sthash.n1mmH2Yo.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment