किस गर्ने समयमा आँखा बन्द हुने कुरामा वैज्ञानिकहरुले केही वैज्ञानिक कारण अघि सारेका छन्

काठमाडौँ । तपाईले कहिल्यै सोच्नु भएको छ मानिसले किस गर्ने समयमा आँखा किन बन्द गर्छन् भन्ने बारेमा ? किस गर्ने समयमा आँखा बन्द हुने कुरामा वैज्ञानिकहरुले केही वैज्ञानिक कारण अघि सारेका छन् ।
वैज्ञानिकहरुका अनुसार उक्त समयमा मानिसको दिमागले एकै सयमा दुई वटा काम गर्न नसक्ने हुनाले आँखा बन्द हुन पुग्छन् । यो निष्कर्ष वैज्ञानिकहरुले लामो अध्ययन पश्चात निकालेको डेलीमेलले उल्लेख गरेको छ ।
kiss couple
यो अध्ययनबाट वैत्रानिकहरुले मानिसको मनोविज्ञानको ठूलो रहस्य हटाउन सफल भएका छन् । वैज्ञानिकहरु अनुसार जब मानिस किसका लागी तयार हुन्छन् उक्त समयमा दिमागलाई महशुस गर्नका लागी गाह्रो पर्छ ।
सोझो भाषामा भन्दा किस गर्ने समयमा दिमागलाई आँखाबाट मिल्ने संकेतलाई पनि महशुस गर्नुपर्ने हुनाले असहज हुन पुग्ने रोयल हैलोवे यूनिवर्सिटी अफ लण्डनका मनोवैज्ञानिकहरुले निष्कर्ष निकालेका छन् । एजेन्सीको सहयोगमा
- See more at: http://medianp.com/2016/03/82144.html#sthash.hZEQpDVL.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment