यस्तो हुनेछ सबैभन्दा सस्तो आईफोन, अप्रिलबाट बुकिगं सुरु हुने,

काठमाडौँ । विश्वभरका स्मार्टफोन कम्पनीहरु एक अर्काबिच कस्को आइफोन राम्रो भन्ने प्रतिस्पर्धा चलीरहेका बेला आइफोन एसई विश्वकै सबैभन्दा सस्तो हुने कम्पनीले जनाएको छ ।
यो दौडमा अप्रिलबाट आइफोन एसईले पनि भाग लिने भएको छ । आइफोन एसई नामबाट विश्वबजारमा जान लागेको यो फोनको डिजाइन आईफोन सिक्सको जस्तै छ ।
iphone
यसको अलावा यसमा आईफोन सिक्सको भन्दा अडभान्स फिर्चस रहने कम्पनीले जनाएको छ । यो फोनको मुल्य ३० हजार भारुको हाराहारीमा बजारमा जाने संभावना छ ।
जुन विश्वकै सस्तो हुने जसमा ४ इन्चको रेटीना डिस्प्ले स्क्रिन जडान हुनेछ । जसमा १२ एमपीको फ्रन्ट क्यामेरा र ५ एमपीको रियल क्यामेरा जडान हुने बताइन्छ । एजेन्सीको सहयोगमा
- See more at: http://medianp.com/2016/03/82288.html#sthash.isEwJLgk.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment