नन्दकिसोर पुन लाई उपराष्ट्रपतिमा उठाउने माओवादीको निर्णय

काठमाडौँ १३ कार्तिक । एकीकृत माओवादीको स्थाई समितिको बैठकले उपराष्ट्रपति पदको लागी नन्दकिसोर पुन ‘पासाङ’लाईनै निरन्तरता दिने निर्णय गरेको छ । एकीकृत माओवादीको पेरिसडाँडामा आज बसेको स्थाई समितिको बैठकले यस्तो निर्णय गरेको हो । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment