आन्दोलनको स्वरूप परिवर्तन गर्न मधेसी मोर्चाको बैठक बस्दै

काठमाडौँ १४ कार्तिक । अढाई महिना देखि चलिरहेकोको मधेस आन्दोलनको स्वरूप परिवर्तन गर्ने बारे लोकतान्त्रिक मधेसी मोर्चाको बैठक जनकपुरमा बसिरहेकाको छ । लामो समयको बन्दले मधेसको जनजीवन आक्रन्त बनेपछि आन्दोलनको स्वरूप परिवर्तन गर्ने बारे मोर्चाको बैठक बस्न लागेको हो ।
पछिल्लो समय ठाउँ-ठाउमा बन्दको प्रतिकार हुन् थालेपछि मधेसी मोर्चाकै स्थानीय कार्यकर्ताको दवाबमा आन्दोलनको स्वरूप परिवर्तन गर्ने लागेका हुन् ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment