सर्लाहीमा नेपाली नक्कली नोट बनाउने १ व्यक्ति पक्राउ

काठमाडौँ १३ कार्तिक । नक्कली नेपाली नोट बनाउने गिरोहका एक जनालाई प्रहरीले सर्लाहीको हरिवनबाट पक्राउ गरेको छ । केहि नक्कली नोट र नक्कली नोट बनाउन पर्यो गरिने फोटोकपी मेसिन लगायतका समानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
सुराकीको अधारमा प्रहरीको विशेष टोलीले नक्कली नोट कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ परेका नक्कली नोट कारोबारीलाई (भोलि)शनिबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सार्वजनिक गर्ने तयारी रहेको छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment