नग्न भिडियो वनाएवापत ३७० करोड क्षतिपूर्ती तिर्नुपर्दा धरधर्ती रोइन् यि रिपोर्टर - See

काठमाडौं । अमेरिकी खेल रिपोटर इरीन एंड्रयूजको एउटा होटलमा छायांकन गरिएको उनको नग्न भिडियोका लागि अदालतले साढे पाँच करोड डलर क्षतिपूर्ती भर्न आदेश दिएको छ । ३७ वर्षिया एंड्रयूज फॉक्स स्पोर्टस रिपोटरले अदालतले सुनाएको सजाए सहन नसकेर धरधर्ती रोएको बिबिसीले उल्लेख गरेको छ ।
सन २००८ मा नैशविल होटलमा माइकल डेविडले उनको नग्न भिडियो बनाएका थिए । पछि उनले यो भिडियोलाई अनलाइनमा राखेका थिए । एंड्रयूजले बैरेट र दुई अन्य कम्पनीका विरुद्ध मानहानी भयो भन्दै मुद्धा दायर गरेकी थिइन् ।
sports reporter
अदालतले यस मुद्धाको फैसलापछि एंड्रयूज रोएकी थिइन् र आफ्ना वकिल र परिवारसँग गला मिलाएकी थिइन् । शिकागोका एउटा बिमा कम्पनीका म्यानेजर बैरेटले एंड्रयूजलाई निशाना बनाएको स्वीकार गरेका छन् । एजेन्सीको सहयोगमा
- See more at: http://medianp.com/2016/03/81340.html#sthash.P3jCsueo.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment