कुकुरलाई बलात्कार गरी फाँसी दिनेको खोजी तिब्र, बलात्कारीलाई खोज्न मद्धत गर्नेलाई ३ लाख पुरस्कार घोषणा

काठमाडौँ । सुन्दा पनि आश्चर्य लाग्छ कुकुरको बलात्कार त्यसपछि हत्या । घटना हो अमेरिकाको थर्सटन काउंटीको । पिटबुल जातको यो कुकुरलाई बलात्कार गरेर हत्या भएपनि बलात्कारीका बारेमा अहिलेसम्म केही पत्ता लाग्न नसकेको अंग्रेजी साइट फक्स ६१ डट कमले जनाएको छ ।
एक साइकल यात्रीले कुकुरलाई रुखमा झुण्ड्याइएको अवस्थामा फेला पारेपछि पोष्टमार्टम मार्फत बलात्कार भएको पुष्टी भएको हो । अमेरीकाको सर्वोच्च सुरक्षा निकाय एफबीआई को मद्धत लिएर अनुसन्धान थालीए पनि बलात्कारीको अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
ह्यूमन सोसाइटीले बलात्कारीलाई पक्राउ गर्न मद्धत गर्नेलाई करीब ३ लाख ३३ हजार ५२५ रुपैयाँ इनाम घोषणा गरिएको जनाएको छ । ह्यूमैन सोसायटीका डाक्टर डैन पॉलले हद पारेर गरेर गरीएको निच क्रुरताको भत्सना गर्दै समाजमा यतिसम्म पनि घिनलाग्दा मानिस बस्छन् भन्ने सोच्दा घिन लागेको बताएका छन् । एजेन्सीको सहयोगमा
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment