काठमाडौं, १२ चैत्र । नायिका रेखा थापाको राम प्यारीको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । चैत्र २६ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको राम प्यारीको अहिले निक्कै चर्चा छ । रेखाको राम प्यारीले गर्दा निर्माता छविराज ओझाको किस्मत २ को रिलिज मिति समेत पर सारिएको छ । पहिलो ट्रेलरमा रेखाको एक्सन बढी देखिन्थ्यो भने पछिल्लो ट्रेलरमा केहि संवाद र एक्सनको साथमा फिल्मका मुख्य कलाकार आभाष अधिकारी र आश्मा डीसीलाई प्रस्तुत गरिएको छ ।
नारी प्रधान चलचित्र भनेर प्रचार गरिएको रामप्यारीको पछिल्लो ट्रेलरमा महिला र पुरुष दुुबैका कमजोरी दे
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment