नरेन्द्र मोदीलाई पर्छादै केजरीवाल छानीए विश्वका ५० औँ चर्चित नेताहरुको सुचीमा,

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वभर जति बाहिरी रुपमा वाहवाही र चर्चा छ त्यति भित्री रुपमा छैन भन्ने कुरा हालैको एक अध्ययनले देखाएको छ । र्फच्यून नामक पत्रिकाले सार्वजनिक गरेको संसारका ५० चर्चित नेताहरुको सुचीमा मोदी नपरेपछि मोदीलाई लाजमर्दो स्थिीति नै सिर्जना भएको छ ।
narendra arbendra
उक्त सुचिमा मोदी नपरेपछि भारतीय अर्का नेता तथा दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाल भने छानीएका छन् । विश्वका चर्चित नेताहरुको सुचीमा केजरीवाल ४२ औँ नम्बरमा परेका छन् ।
गत वर्ष मोदी यो सुचीको ५ औँ स्थानमा थिए । उक्त सुचीको पहिलो स्थानमा एमजनका कार्यकारी अध्यक्ष जेफ बेजोस छन् भने दोश्रो स्थानमा जर्मनीकी चांसलर एंगेला मर्केल छिन् । म्यानमारकी नेतृ आंग सान सूची तेस्रो स्थानमा परेकी छिन् । एजेन्सीको सहयोगमा
- See more at: http://medianp.com/2016/03/82315.html#sthash.XxvAwIRx.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment