|
काठमाडौँ , १२ चैत । गएराती ताप्लेजुगंलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भुकम्पको धक्का महशुस भएको छ । ताप्लेजुगंको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर राती ११ बजेर ११ मिनेट जादा भएको उक्त कम्पन ६० किलोमिटर जमिनमुनि बाट गएकाले त्यसको प्रभाब सो जिल्ला बाहेक अन्यत्र नपरेको भुकम्प मापनकेन्द्रले जनाएको छ ।
गएरातीको भुकम्प नयाँ भए पनि वैशाख १२ गतेको विनाशकारी भुकम्प पछि गोरखा भुकम्पका ४ सय भन्दा बढी पराकम्पनका कारण जनमानसमा एउटा त्रास उत्पन्न भएको छ ।
|

0 comments:
Post a Comment