पक्राउपरे इजिप्ट एयरको विमान अपहरणकारी

अपहरण गर्ने अपहरणकारी पक्राउ परेका छन् । साइप्रसको विदेश मन्त्रालयले विमान अपहरणकारी पक्राउ गरेको जानकारी गराएको छ ।
साइप्रसका राष्ट्रपति निकोस अनास्तासिएदले विमान अपहरण कुनै आतङ्ककवादी घटना नभएको बताएका छन् । साइप्रसको विदेश मन्त्रालयले इजिप्ट एयरको विमान अपहरणकारीको नाम सइफ इलदिन मुस्तफा भएको सार्वजनिक गरेको थियो ।
यसअघि अपहरणकारीको नाम इब्राहिम समाहा भनिएको थियो । यस अघि इजिप्ट एयरको विमान अपहरण गर्ने अपहरणकारीले आफ्नी पूर्व पत्नीलाई हेर्न कै लागि विमान अपहरण गरेको बताइएको थियो । अपहरणकारीले आत्मसमर्पण गरेको बताइएको छ । उनी हात उठाएर विमानबाट बाहिर आएको समाचारमा जनाइएको छ ।Capture
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment